तालाबन्दीको विरोधमा नेविसंघः तोकिएकै दिन निर्वाचन गर्न माग

विकल्प न्यूज\बेनी फागुन ३० गते । नेकपा निकट अखिल क्रान्तिकारीले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ विरोधमा उत्रिएको छ । निर्वाचनमा भाग लिने र आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीहरुको अधिकारलाई कुण्ठित गर्न खोजिएको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो । सोमबार अखिल क्रान्तिकारीले संगठनले संगठन दर्ता र भर्नाका लागि तोकीएको समयअवधीप्रति … Continue reading तालाबन्दीको विरोधमा नेविसंघः तोकिएकै दिन निर्वाचन गर्न माग